सोमबार, भदौ २४ गते २०८२

नेपाली कलाकारदेखि शाहरुख, जस्टिन बिबरसम्मले गुमाए ट्वीटरको ब्लु टिक

काठमाडौं । ट्वीटरले शुक्रबारदेखि पैसा नतिर्ने प्रयोगकर्ताको ब्लु टिक हटाउन सुरु गरेको छ । अर्बपति एलन मस्कले कम्पनी खरिद गरेसँगै ल्याएको यो नियमको कारण संसारका चर्चित सेलिब्रिटीले समेत ब्लु टिक