सोमबार, भदौ २४ गते २०८२

‘चुम्बन’ चर्चाबीच सुरक्षाले भनिन्- उहाँ फिल्ममेकर भएकाले सम्झाइरहनुपर्दैन

काठमाडौं । हलमा चलिरहेको फिल्म बहावमा समावेश चुम्बनको दृश्य यतिबेला चर्चामा छ । चुम्बनको लामो दृश्यले अभिनेत्री सुरक्षा पन्तलाई पनि एकाएक चर्चामा ल्याएको छ । चुम्बनको दृश्यले नवविवाहित जोडीको दाम्पत्य जीवनमा