युक्रेनी सेनाले दक्षिणी खेरसन क्षेत्रमा पाँचवटा बस्ती पुनः कब्जा गरेको दक्षिणी अपरेशनल कमाण्डका प्रवक्ताले बताएका छन् ।
दक्षिणी कमाण्डका प्रवक्ता भ्लादिस्लाभ नाजारोभका अनुसार बेरिस्लाभ जिल्लाको नोभोवासिलिभका, नोभोरीहोरिभका, नोभा कामियान्का, ट्राइफोनिभका र