शुक्रबार, कात्तिक २३ गते २०८२

चुनाव अवधिभर मदिरा बिक्री वितरणमा रोक

कात्तिक १७ काठमाडौं । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अवधिभर जुम्लामा मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ । निर्वाचन हुन अब केही दिन बाकी