शुक्रबार, कात्तिक २३ गते २०८२

विद्यार्थी नपाएपछि सीटीईभीटीद्वारा पुनः आवेदन माग

काठमाडौं । शैक्षिक सत्र २०७९८० मा सञ्चालन गरिने शैक्षिक कार्यक्रमहरूमा पूर्ण शुल्कतर्फ आवश्यक विद्यार्थीले आवेदन नदिएपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले पुनः प्रवेश परीक्षाका लागि