शुक्रबार, कात्तिक २३ गते २०८२

अब सबै घरमा खानेपानी धारा, गौरवका दर्जनौ योजनाको काम भईरहेको छ बर्राचौरमा

पर्वतपर्वतको विहादी गाउँपालिका वडा नं. २ बर्राचौरमा बृहत लिफ्ट खानेपानी आयोजनाको काम शुरु हुने भएको छ । वडा नं. २  बर्राचौर स्थित सोती बर्राचौर लिफ्ट खानेपानी आयोजना निर्माणको काम शुरु