शुक्रबार, कात्तिक २३ गते २०८२

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कर्मचारी आन्दोलित, प्रमुख कार्यकारी अधिकृतलाई कार्यलय प्रवेशमा रोक

१२ असोज, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)मा क्रियाशील पाँच कर्मचारी युनियनहरु आन्दोलनमा छन् । उनीहरुले विभिन्न मागहरु राख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यलाई दिउसो २ बजेसम्म कार्यालय