बिहीबार , कात्तिक २२ गते २०८२

गण्डकी प्रदेशमा मार्सल लगाएर बजेट पास, प्रतिपक्षको अनुपस्थितीमा एकलौटी ढंगले सदन चलाइयो

पोखरागण्डकी प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको बिरोधका बिच मार्सल लगाएर आगामी आर्थिक वर्ष २०७८७९ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको