बुधबार, कात्तिक २१ गते २०८२

प्रचण्ड–माधव समुहमा पदका लागि नेताहरुको लाईन, भागबण्डा मिलाउनै सकस

नेताहरुको कार्य विभाजन, महासचिव चयन र पार्टी एकताका काम टुंगो लगाउन विभाजित नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष) लाई सकस भएको छ । स्थायी कमिटी बैठकले पार्टी एकताका बाँकी काम टुंग्याउन भन्दै