बुधबार, कात्तिक २१ गते २०८२

एयरपोर्टमा जागिर लगाईदिने भन्दै करोडौंको ठगी

मंसिर १४, नेपाल वायुसेवा निगमको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्यालयमा काम लगाइदिने प्रलोभनमा सर्वसाधारणबाट करोडौँको ठगी भएको खुलासा भएको छ । आफूलाई नेपाल वायुसेवा निगमको शाखा अधिकृत बताउने सुरेश कुमार महतोले विमानस्थलस्थित कार्गो