बुधबार, कात्तिक २१ गते २०८२

बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा म्याग्दीकी १८ वर्षीया सपना रोका

मंसिर ९, म्याग्दीकी १८ वर्षीया सपना रोका बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया किशोरी सपना रोका बीबीसीको प्रभावशाली महिला बन्न सफल