बिहीबार , कात्तिक २२ गते २०८२

चितुवाको आक्रमणबाट बालकको मृत्यु

चैत १८ काठमाडौं ।बाजुरामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका३ धुर्तोलाका ८ वर्षीय विजय रावतको आइतबार साँझ चितुवाको आक्रमणबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका