बिहीबार , कात्तिक २२ गते २०८२

जुटको बोरामा बेरेर माटोमा गाडिएको अवस्थामा भेटियो गुलशनाको शव

काठमाडौं । गत फागुन २९ गते हराएकी १३ वर्षीया गुलशना खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा फेला परेको छ । गोलबजार नगरपालिका९ गोविन्दपुर गाउँकी बालिका गुलशना गत २९ गते फागुन