बिहीबार , कात्तिक २२ गते २०८२

अनुशासनले सफलतालाई दीर्घायु बनाउँछ : हरिवंश आचार्य

काठमाडौं । कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुती रहेको छ । तर, विसं २०७९ मा प्रदर्शन भएको चलचित्र महापुरुषमार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषणा भएपछि