बिहीबार , कात्तिक २२ गते २०८२

हिमनदीहरू साना हुँदै गए, गम्भीर चुनौती आउनसक्छ : ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जलवायु परिवर्तनबाट भविष्यमा हुनसक्ने जोखिमलाई मध्यनजर गरी सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । आइतबार काठमाडौंमा विश्व मौसम दिवसको अवसरमा आयोजित कार्यक्रलाई सम्बोधन गर्दै उनले