शनिबार, वैशाख २८ गते २०८२

२ करोडको अडियो प्रकरणको छानविन गर्न रास्वपाको अनुशासन समितिको बैठक बस्दै

सांसद श्रेष्ठले सोमवार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर केन्द्रिय समितिलाई सिफारिस गर्नेछ । सो सिफारिसका आधारमा उनीमाथि के कस्तो कारबाही हुने भन्ने बारेमा केन्द्रिय समितिले निर्णय लिनेछ । सांसद ढाकाकुमार श्रेष्ठले