शनिबार, वैशाख २८ गते २०८२

तनहुँ- १ अपडेट : १४ वडाको मतगणना सकिँदा वाग्लेले पाए १०५३७ मत

तनहुँ । तनहुँ क्षेत्र नम्बर१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा.स्वर्णिम वाग्लेको अग्रता कायमै छ । पछिल्लो मतपरिणाम अनुसार १९७९९ मत गणनना हुँदा वाग्लेले १०५३७ मत