शनिबार, वैशाख २८ गते २०८२

गण्डकीको यातातात सुधार्न गठित समितिले बुझायो प्रतिवेदन

२९ वैशाख, पोखरा । गण्डकी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालयको सेवाप्रवाह सुधारका लागि अध्ययन गर्न गठन गरेको समितिले शुक्रबार मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई प्रतिवेदन बुझाएको छ । मुख्यमन्त्री नियुक्त भएसँगै पाण्डेले यातायात