शनिबार, वैशाख २८ गते २०८२

अस्पताललाई बालेनकाे चेतावनी– विपन्न र बेवारिसेकाे नि:शुल्क उपचार नगरे कारबाही हुन्छ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले महानगरभित्रका सबै अस्पतालहरूलाई विपन्न, असहाय, र बेवारिसे बिरामीहरूकाे निःशुल्क उपचार गर्नुपर्ने अनिवार्य व्यवस्था लागू गर्न निर्देशन दिएका छन् । अन्यथा नियमानुसार कारबाही हुने चेतावनी