शनिबार, वैशाख २८ गते २०८२

राष्ट्रपतिलाई प्रचण्डले गराए भारत भ्रमणको जानकारी

१७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग आज बिहान भेटवार्ता गरेका छन् । भेटमा प्रधानमन्त्री प्रचण्डले आजदेखि सुरु हुने आफ्नो भारत भ्रमणबारे जानकारी गराएका छन् । राष्ट्रपति