शनिबार, वैशाख २८ गते २०८२

राष्ट्रपति पौडेलले नागरिकता विधेयकबारे परामर्श गर्दै

२४ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकबारे कानुनका जानकारसँग आज परामर्श गर्दैछन् । आज दिउँसो १ बजे कानुनविदहरुसँग परामर्श गर्न लागिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । अघिल्लो सरकारको पालामा दुवै