शुक्रबार, वैशाख २७ गते २०८२

ओलीलाई भेट्न बालकोट पुगे वसुन्धरा भुसाल र चैत्यदेवी

काठमाडौं । अभिनेत्रीहरु चैत्यदेवी र वसुन्धरा भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । विवादास्पद सिभिल सहकारीमा फसेको निक्षेप फिर्ता ल्याउन मद्दत माग्दै अभिनेत्रीद्वयसहित २५ जना पीडित ओली निवास