शुक्रबार, वैशाख २७ गते २०८२

रास्वपाले इन्दिरा रानालाई उपसभामुखको उम्मेदवार बनाउने

माघ ६ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ । आज बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको