बिहीबार , वैशाख २६ गते २०८२

चुनाव बहिष्कारको मागसहित आयोगको कार्यालय अगाडि नाराबाजी, ६ जना पक्राउ

निर्वाचन बहिस्कारको माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट नेता कार्यकर्ताहरुले निर्वाचन आयोग अगाडि प्रदर्शन गरेका छन् । निर्वाचन आयोगको केन्द्रीय कार्यालय, बहादुर भवन अगाडि भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

  • Latest Updates
    Trending