बिहीबार , भदौ २० गते २०८२

‘आई एम ट्वान्टी वान’को ‘योद्धा’ गीत : धिरज र जसिताको जबर्जस्त नृत्य

रेनशा वान्तवा राईद्वारा निर्देशित डान्स ड्रामा फिल्म आई एम ट्वान्टी वानको दोस्रो गीत सार्वजनिक गरिएको छ । योद्धा बोलको गीतमा त्रिशला गुरुङ र प्रसिद राजोपाध्यायको स्वर, स्वप्निल शर्माको शब्द, स्वप्निल