बिहीबार , भदौ २० गते २०८२

‘द रेड सुटकेस’ को ट्रेलर सार्वजनिक

काठमाडौं । फिडेल देवकोटाको लेखन तथा निर्देशनमा बनेको चलचित्र द रेड सुटकेस को ट्रेलर सार्वजनिक गरिएको छ ।मंगलवार काठमाडौंमा एक कार्यक्रमका बीच चलचित्र द रेड सुटकेस को ट्रेलर सार्वजनिक गरिएको