सोमबार, असार ३ गते २०८२

सीता दुलालको तीज गीत ‘बर्खाको बाटो’ सार्वजनिक

काठमाडौंँ । शिक्षिका एवं लोक गायिका सिता दुलालको तीज गीत बर्खाको बाटो सार्वजनिक भएको छ । गायिका दुलालकै शब्द तथा स्वर रहेको गीतमा सुफिक्स मदनको संगीत तथा एरेन्ज रहेको छ

  • Latest Updates
    Trending