बिहीबार , भदौ २० गते २०८२

विनिसा पौडेलको ‘मलाई जिन्दगी काट्नु छ’ गीत सार्वजनिक

काठमाडौं । गायिका विनिसा पौडेलको स्वर रहेको मलाई जिन्दगी काट्नु छ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको भिडियोमा मेक्सम खाती, विशाल नेपाली, स्मारिका ढकाल, सामरिका ढकालको अभिनय रहेको छ