शनिबार, जेठ १२ गते २०८२

एमाले जुम्लाको अध्यक्षमा महत निर्वाचित

जुम्ला । नेपाल कम्युनिस्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित भएका छन् । महत एक सय ९४ मतसहित विजयी भएको नवनिर्वाचित एमाले जुम्ला जिल्ला सचिव मानबहादुर रोकायाले जानकारी दिए

  • Latest Updates
    Trending