शनिबार, जेठ १२ गते २०८२

उपनिर्वाचनका लागि २० दलको निवेदन

काठमाडौँ । आगामी बैशाख १५ गते इलाम बझाङमा हुने उपनिर्वाचनका लागि २० दलले निवेदन दिएका छन् । निवेदन दिनेहरुमा प्रतिनिधिसभातर्फ २० र प्रदेश सभातर्फ १९ वटा राजनीतिक दल रहेका छन्

  • Latest Updates
    Trending