सोमबार, भदौ १५ गते २०८३

कराँते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिका गुरुङलाई विमानस्थलमा स्वागत

कराँते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिका गुरुङलाई विमानस्थलमा स्वागत

अखबार दैनिक
मंगलबार, असोज ८ २०८१
  • कराँते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिका गुरुङलाई विमानस्थलमा स्वागत

    काठमाडौं । चीनको हाङ्जाउमा आयोजित २०औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिका गुरुङ आज स्वदेश फर्किएकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ