सोमबार, भदौ १५ गते २०८३

महिला भलिबल लिग खेल्न अमेरिकी भलिबल खेलाडी ग्याब्रीएल बेन्डा नेपाल आइपुगिन्

महिला भलिबल लिग खेल्न अमेरिकी भलिबल खेलाडी ग्याब्रीएल बेन्डा नेपाल आइपुगिन्

अखबार दैनिक
शुक्रबार, असोज ११ २०८१
  • महिला भलिबल लिग खेल्न अमेरिकी भलिबल खेलाडी ग्याब्रीएल बेन्डा नेपाल आइपुगिन्

    काठमाडौं । अमेरिकी भलिबल खेलाडी ग्याब्रीएल बेन्डा नेपाल आएकी छिन् । उनी यहीँ असोज १४ देखि १९ गतेसम्म हुन लागेको वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लूभिएल) २०२४ खेल्न नेपाल आइपुगेकी हुन् । उनले लिगमा कर्णालीको ‘कर्णाली यश्विज’ टिमलाई प्रतिनिधित्व गर्दैछिन् । 

    ग्याब्रीएल बेन्डा शुक्रबार नेपाल आइपुगेकी हुन् । उनलाई स्वागत गर्न ‘कर्णाली यश्विज’ टिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ