काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज मंगलबार पनि पोखरामा विरोध प्रर्दशन गरेको छ। पार्टी अध्यक्ष रवि लामिछाने पक्राउ परेसँगै रास्वपाका कार्यकर्ता तथा समर्थकहरुले पोखरामा निरन्तर विरोध प्रदर्शन गरिरहेका छन् ।