सोमबार, भदौ १५ गते २०८३

नेपाल आइपुगे विराटनगरका विदेशी खेलाडी किर्टन

नेपाल आइपुगे विराटनगरका विदेशी खेलाडी किर्टन

अखबार दैनिक
बिहीबार , मंसिर १३ २०८१
  • नेपाल आइपुगे विराटनगरका विदेशी खेलाडी किर्टन

    नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न क्यानडाका कप्तान निकोलस किर्टन नेपाल आइपुगेका छन् । विराटनगर किंग्समा अनुबन्ध भएका किर्टन बिहीबार दिउँसो काठमाडौं आइपुगेका हुन् । 

    उनलाई विराटनगरका अफिसियलले विमानस्थलमा स्वागत गरेका थिए । विराटनगरबाट खेल्ने अन्य विदेशी खेलाडीमा न्युजिल्याण्डका मार्टिन गप्टिल, ओमानका आकिब इलियास, स्कटल्याण्डका क्रिस सोल र इस्मत आलम छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ