सोमबार, भदौ १५ गते २०८३

विराटनगरबाट खेल्ने न्युजिल्यान्डका मार्टिन गुप्टिल काठमाडौँ आइपुगे

विराटनगरबाट खेल्ने न्युजिल्यान्डका मार्टिन गुप्टिल काठमाडौँ आइपुगे

अखबार दैनिक
बिहीबार , मंसिर १३ २०८१
  • विराटनगरबाट खेल्ने न्युजिल्यान्डका मार्टिन गुप्टिल काठमाडौँ आइपुगे

    नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किङ्समा अनुबन्ध भएका न्युजिल्यान्डका मार्टिन गुप्टिल काठमाडौँ आइपुगेका छन्। 

    उनी बिहीबार दिउँसो काठमाडौँ आइपुगेको विराटनगरका टिम म्यानेजर विजयकुमार घितालले बताए। उद्घाटन खेल खेल्ने विराटनगर किङ्सका अझै तीन जना विदेशी खेलाडी आइपुग्न बाँकी छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ