शनिबार, वैशाख २१ गते २०८२

राप्रपाले बुझायो महानगरलाई एक लाख जरिवाना

राप्रपाले बुझायो महानगरलाई एक लाख जरिवाना

अखबार दैनिक
सोमबार, फागुन २६ २०८१
  • राप्रपाले बुझायो महानगरलाई एक लाख जरिवाना

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई जरिवाना बुझाएको छ । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने क्रममा काठमाडौंका सडकमा फोहोर र बिरुवामा क्षति गरेको भन्दै महानगरले एक लाख जरिवाना तोकेको थियो ।

    images

    उक्त जरिवाना वापतको रकम राप्रपाले महानगरलाई सोमबार बुझाएको हो । संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले महानगर प्रहरीको टोलीलाई भेटेर जरिवाना वापतको रकम बुझाएको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ