प्रधानमन्त्री भेट्न सातै प्रदेशका सभामुख बालुवाटारमा
प्रधानमन्त्री भेट्न सातै प्रदेशका सभामुख बालुवाटारमा
अखबार दैनिक
बुधबार, फागुन २८ २०८१
1.6K
Share
सातवटै प्रदेशसभाका सभामुखहरू प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका छन् । सरकार र संसद्को काम कारबाहीबारे छलफल गर्न प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहित सातै प्रदेशका सभामुखहरू बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटेका हुन् ।