बुधबार, असोज ३० गते २०८२

शिक्षा विधेयकप्रति विद्यार्थी संगठनहरुको असहमति, कार्यवाहक प्रधानमन्त्रीलाई बुझाए ९ बुँदे ध्यानाकर्षण पत्र

शिक्षा विधेयकप्रति विद्यार्थी संगठनहरुको असहमति, कार्यवाहक प्रधानमन्त्रीलाई बुझाए ९ बुँदे ध्यानाकर्षण पत्र

अखबार दैनिक
मंगलबार, भदौ १८ २०८२
  • शिक्षा विधेयकप्रति विद्यार्थी संगठनहरुको असहमति, कार्यवाहक प्रधानमन्त्रीलाई बुझाए ९ बुँदे ध्यानाकर्षण पत्र

    काठमाडौं । संयुक्त विद्यार्थी संगठनले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाएका छन् ।

    मंगलबार शहरी विकास मन्त्रालयमा पुगेर उनीहरुले शैक्षिक निजीकरण र व्यापारीकरणलाई थप संस्थागत गर्ने, सार्वजनिक शिक्षालाई ध्वस्त पार्ने र युवाहरुको विदेश पलायनलाई प्रोत्साहन गर्ने गरी विधेयक आएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

    यस्ता छन् विद्यार्थी संगठनका माग

    542756440_1520969305743585_6867045086601983375_n.webp541278427_1520969379076911_5835215950348532297_n.webp542760696_1520969422410240_2168439829967145718_n.webp

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ