बुधबार, असोज ३० गते २०८२

टिकटकमा प्रधानमन्त्रीः हामी सामाजिक सञ्जाल विरोधी होइनौं, बेथिति विरोधी हौं

टिकटकमा प्रधानमन्त्रीः हामी सामाजिक सञ्जाल विरोधी होइनौं, बेथिति विरोधी हौं

अखबार दैनिक
सोमबार, भदौ २४ २०८२
  • टिकटकमा प्रधानमन्त्रीः हामी सामाजिक सञ्जाल विरोधी होइनौं, बेथिति विरोधी हौं

    प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल विरोधी आफू नभएको बताएका छन् । एमालेको दोस्रो विधान सभामा राखेको धारणालाई आज प्रधानमन्त्री ओलीले टिकटकमा पोष्ट गर्दै बेथितिको विरोधी भएको टिप्पणी गरेका छन् ।

    जेनजी पुस्ताले देशको कानुन बुझ्ने उनले बताए । ‘आमरुपमा जेन्जी पुस्ताले बुझ्छ । देशको कानुनलाई मान्छ । त्यसकारण जेन्जी पुस्तालाई जसले भड्काउन खोजेका छन् । त्यो बेकारको कुरा हो’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हामी सामाजिक सञ्जालका विरोधी होइनौं । तर, बेथितिका विरोधी हौं । हेप्न खोज्नेहरुको विरोधी हौं ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ