काठमाडौंको नयाँ बानेश्वरमा हवाई फायर भएको छ । जेनजी पुस्ताको आन्दोलन नियन्त्रणका लागि प्रहरीले हवाई फायर गरेको हो । यसैविच काठमाडौंमा कर्फ्यु लगाउने तयारी गरिएको छ । ‘जेनजी’ पुस्ताको प्रदर्शन उग्र बन्दै गएको भन्दै कर्फ्यु लगाउने तयारी गरिएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।
