बुधबार, असोज ३० गते २०८२

निषेधित क्षेत्र तोडेर संसद् भवनभित्र छिरे जेनजी

निषेधित क्षेत्र तोडेर संसद् भवनभित्र छिरे जेनजी

अखबार दैनिक
सोमबार, भदौ २४ २०८२
  • निषेधित क्षेत्र तोडेर संसद् भवनभित्र छिरे जेनजी

    काठमाडौं । भ्रष्टाचार विरुद्धमा प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् । उनीहरूले नेपाल प्रहरीको निषेधित क्षेत्र तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् । आन्दोलन क्षेत्रमा रहेका नेपाल आन्दोलनकर्मीहरु संसद भवनको गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।

    भित्र प्रवेश गर्ने क्रममा आन्दोलनकर्मीहरुले संसद् भवनको गेट समेत भत्काएका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ