काठमाडौंमा सोमबार भदौ २३ गते 'जेनजी' पुस्ताको प्रदर्शन उग्र बन्दै गएको भन्दै कर्फ्यु लगाइएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले दिउँसो साढे १२ देखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेका छन्।