बुधबार, असोज ३० गते २०८२

राष्ट्रियसभा बैठक स्थगित :बुधवारलाई सारियो

राष्ट्रियसभा बैठक स्थगित :बुधवारलाई सारियो

अखबार दैनिक
सोमबार, भदौ २४ २०८२
  • राष्ट्रियसभा बैठक स्थगित :बुधवारलाई सारियो

    राष्ट्रियसभाको बैठक स्थगित गरिएको छ । यसअघि उक्त बैठक आज दिउँसो ११५ बजेका लागि तय गरिएको थियो ।

    विशेष कारणले सूचना टाँस गरेर बैठक स्थगित गरिएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राससलाई जानकारी दिनुभयो । राष्ट्रियसभाको अर्को बैठक यही भदौ २५ गते बुधबार दिउँसो १:१५ बजे बस्ने तय भएको उहाँले बताउनुभयो । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ