खानेपानीमन्त्री प्रदीप यादवले राजीनामा दिएका छन् । उनले मंगलबार सामाजिक सञ्जालमार्फत राजीनामा दिएको जानकारी दिएका हुन् ।
जेनजीहरूको आन्दोलनको समर्थन तथा सरकारको दमनको विरोध स्वरूप मन्त्री पदबाट राजीनामा दिएको उनले जानकारी दिएका छन् ।