बुधबार, असोज ३० गते २०८२

अनेरास्ववियु अध्यक्ष सुजन कडरियाले लिए राजीनामा फिर्ता

अनेरास्ववियु अध्यक्ष सुजन कडरियाले लिए राजीनामा फिर्ता

अखबार दैनिक
बिहीबार , भदौ २७ २०८२
  • अनेरास्ववियु अध्यक्ष सुजन कडरियाले लिए राजीनामा फिर्ता

    एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाले राजीनामा फिर्ता लिएका छन्।  ‘जेनजी’ आन्दोलनका क्रममा विद्यार्थीमाथि भएको गोली प्रहार र त्यसपछि आफ्नै घरमा हातहतियारसहित आक्रमण भएको घटनाले आफू विक्षिप्त बनेको उल्लेख गर्दै उनले त्यसबेला सामाजिक सञ्जालमार्फत लेखिएको राजीनामा दबाबकै कारण भएको प्रष्ट पारेका छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ