जेनजी पुस्ताको आन्दोलनमा भीडलाई नियन्त्रण गर्न प्रयोग गरिएको नेपाल प्रहरीको पानीको फोहरा फ्याक्ने आगोले जलेको पानीको ट्याङ्कर सवारीसाधनको सहायताले सोमबार भद्रकाली सडकबाट बग्गीखाना लगिँदै ।