बुधबार, असोज ३० गते २०८२

झलनाथकी पत्नी चित्रकारको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार सुरु

झलनाथकी पत्नी चित्रकारको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार सुरु

अखबार दैनिक
मंगलबार, असोज ८ २०८२
  • झलनाथकी पत्नी चित्रकारको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार सुरु

    पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार सुरु भएको छ।

    भदौ २३ र २४ गते भएको जेन,जी आन्दोलनका क्रममा खनाल निवासमा भएको आगलागीमा परि गम्भीर घाइते बनेकी चित्रकारलाई सोमबार राति एयर एम्बुलेन्समार्फत दिल्ली लगिएको थियो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ