बुधबार, असोज ३० गते २०८२

नयाँ निवास गुन्डुमा सार्वजनिक भए अध्यक्ष ओली

नयाँ निवास गुन्डुमा सार्वजनिक भए अध्यक्ष ओली

अखबार दैनिक
मंगलबार, असोज ८ २०८२
  • नयाँ निवास गुन्डुमा सार्वजनिक भए अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भक्तपुरको गुन्डुस्थित निवासमा सार्वजनिक भएका छन् ।मंगलबार ओली नयाँ निवास गुन्डुमा पार्टीका नेताहरुसहित सार्वजनिक भएका हुन् । उनलाई भेट्नका लागि पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरु गुन्डु पुगेका थिए । 

    गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनपछि उनले  प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि उनी आज पहिलो पटक सार्वजनिक भएका हुन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ