बुधबार, असोज ३० गते २०८२

अर्थमन्त्रीसमक्ष बिमा प्राधिकरणका अध्यक्षको शपथ

अर्थमन्त्रीसमक्ष बिमा प्राधिकरणका अध्यक्षको शपथ

अखबार दैनिक
शुक्रबार, असोज ११ २०८२
  • अर्थमन्त्रीसमक्ष बिमा प्राधिकरणका अध्यक्षको शपथ

    अर्थमन्त्री रामेश्वर खनालसमक्ष नेपाल बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त जनकराज शर्माले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

    सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष शर्माले शपथ लिनुभएको हो । मन्त्रिपरिषद्को यही असोज ९ गतेको निर्णयबाट शर्मा नियुक्त हुनुभएका शर्माले आजै कार्यभार सम्हाल्नुहुनेछ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ