बुधबार, असोज ३० गते २०८२

प्रधानमन्त्री सुशीला कार्कीको नामका फेक आइडी कसले बनायो ? कानूनी कारबाही गर्ने चेतावनी

प्रधानमन्त्री सुशीला कार्कीको नामका फेक आइडी कसले बनायो ? कानूनी कारबाही गर्ने चेतावनी

अखबार दैनिक
शुक्रबार, असोज ११ २०८२
  • प्रधानमन्त्री सुशीला कार्कीको नामका फेक आइडी कसले बनायो ? कानूनी कारबाही गर्ने चेतावनी

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेसबुक र एक्स (ट्वीटर) मा आइडी बनाएर समाचार तथा पोस्टहरू गरिएका आइडी नक्कली भएको पाइएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सूचना जारी गर्दै यस्ता फेक आइडीका पोष्टको भ्रममा नपर्न भनेको छ ।यस्तो गैरकानूनी कार्य गरेमा प्रचलित कानूनबोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ ।

    PMO.png

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ